चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर सहकारीको उर्भर भूमि रहेको बताउनु भएको छ ।
उपहार सामाजिक महिला उद्यमी सहकारी संस्था भरतपुर १६ को भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर सहकारी हबका रुपमा विकास हुँदै गइरहेको उल्लेख गर्नुभयो ।
नेपालकै पहिलो सहकारी बखान सहकारी भरतपुरमै स्थापना भएको भन्दै मेयर दाहालले भरतपुर शिक्षा, स्वास्थ्य मात्र नभई सहकारीको हबको रुपमा विकास हुँदै गएको बताउनुभयो ।
‘चितवनमा ६०० वटा सहकारी छन्, उहाँले भन्नुभयो,‘३०० वटा भरतपुरमा छन् । भरतपुर सहकारीको उर्भर भूमि हो ।’
मेयर दाहालले सहकारीको मर्म अनुसार सहकारीका गतिविधिलाई अगाडि बढाउन आग्रह पनि गर्नुभयो । सेवा भावका साथ खुलेका सहकारीले आफ्ना सेयर सदस्यको आर्थिक अवस्थालाई उकास्ने गरी काम गर्नुपर्ने उहाँको भनाई थियो ।
भरतपुरमा देशभरबाट यहाँका सहकारी अवलोकनका लागि हजारौँको संख्यामा पर्यटक आउने गरेकाले भरतपुरले छुट्टै सन्देश प्रवाह गरिरहेको प्रति खुसी व्यक्त गर्नुभयो ।
‘महिलाहरुको नेतृत्व गरेका संस्थाहरु सफल भएका छन्, उहाँले भन्नुभयो,‘महिला सहकारीले यति ठुलो रकम ऋण प्रवाह गर्नु खुसीको विषय हो । महानगरपालिकाको यसको विकासमा हातेमालो गर्न चाहान्छ ।’
उपहार महिला सहकारीले टहरोबाट सेवा प्रवाह गरीरहेको थियो । नयाँ भवन निर्माणका लागि वडा नम्बर १६ ले रु ५ लाख विनियोजन गरिसकेको छ । सहकारीले करिब ७ करोड ऋण प्रवाह गरेको छ । सहकारीले आफ्नै मल तथा किराना पसल पनि सञ्चालन गर्दै आइरहेको छ ।
- ADVERTISEMENT -

भरतपुर सहकारीको उर्भर भूमि हो : मेयर दाहाल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68













