काठमाडौँ / बाँकेमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर शुक्रबार राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्प पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको जनाइएको छ । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । यस अगाडि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
- ADVERTISEMENT -

बाँकेमा भूकम्प : भारतको लखनउसम्म महसुस
August 20, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
