२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा माओवादीको चुनावी कमान्डर

प्रकाशित मिति : २०७९ भाद्र १३ गते

काठमाडौं / नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले प्रदेशको ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो ।
बैठकले चितवन–१ मा कन्चन खनाल, चितवन –२ मा घनश्याम दाहाल र चितवन–३ मा रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ । माओवादीले काठमाडौं–१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल, १० मा अञ्जना विसङ्खेलाई जिम्मा दिएको छ ।
काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड भने मुक्ति प्रधानले सम्हाल्ने छन् । यस्तै भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ दिलीप प्रजापतिले जिम्मेवारी पाएका छन् । यता ललितपुर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल र पद्मा राईले चुनावी नेतृत्व सम्हाल्ने छ ।
धादिङमा शालिकराम जम्कट्टेल, काभ्रेमा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलालले चुनावी कमाण्ड गर्ने छन् । यस्तै दोलखा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ र रसुवामा इन्द्र गोतामेले जिम्मेवारी पाएका छन् ।
यसैगरी, सिन्धुलीमा दीर्घराज श्रेष्ठ र बसन्त माझी, मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान, नुवाकोट १ रहितबहादुर तामाङ २ मा विमला सुवेदीले चुनावी कमाण्ड सम्हाल्न भनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45