चितवन / नक्कली प्रहरी कार्ड देखाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर ८ गैरिवारीबाट नक्कली प्रहरी परिचयपत्र देखाएर लुटपाट गर्ने दुईजना शनिबार दिउँसो पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नक्कली परिचयपत्र देखाएर लुटपाट गर्दै हिँडेका रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौना बस्ने वर्ष २८ को विशाल पौडेल र सोही स्थान बस्ने वर्ष ३० को विजय महतलाई पक्राउ गरेको हो ।
ना ३६ प ६५२० नम्बरको स्कुटरमा सवार उनीहरुले गैरिवारीमा आईसक्रिम तथा कुल्फि बिक्री गर्ने एक भारतिय नागरिकलाई प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की देखाएर ५ हजार ४ सय रुपैयाँ लुटेका थिए ।
लुटेर शक्तिखोरतर्फ भागेका उनीहरुलाई प्रहरीले दुईघण्टापछि फर्किदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले लुटपाट गरेको रकम र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक विशाल पौडेल लेखिएको कार्ड बरामद गरेको छ ।
बरामद भएको प्रहरीको परिचयपत्र नक्कली भएको प्रवक्ता अधिकारीले बताए । पक्राउ परेका दुवैजनालाई चोरी तथा डाका मुद्धामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
- ADVERTISEMENT -

नक्कली प्रहरी कार्ड देखाएर लुटपाट गर्ने दुई पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












