२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘कान’ हत्या प्रकरण : फरार प्रतिवादी गैरे पक्राउ

प्रकाशित मिति : २०७९ भाद्र २५ गते
File photo.

चितवन / कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । अनिल परियार (कान) हत्यामा संलग्न भरतपुर महानगरपालिका वडा नम्बर १५ का तिलक गैरे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैरेलाई प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीको बेलहियामा लुकीछिपी हिंडिरहेको अवस्थामा बिहान सात बजे पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीले उनलाई पक्राउ गरी प्रहरी कार्यालय चितवनमा दाखिला गरेको छ । उनलाई चितवन जिल्ला अदालतमा उपस्थित गराईएको चितवन प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्यको पहिचान र खोजी कार्य भइरहेकोे छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदाननजिकै वैशाख २५ गते साँझ ७.३० बजेको समयमा अज्ञात समूहले परियारको हतियार प्रयोग गरी हत्या गरेका थिए ।
हत्यामा संलग्न विश्व भन्ने हेमन्त बास्तोला र राहुल परियार पुर्पक्षको लागि थुनामा रहेका छन् भने बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34