२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गठबन्धनको सिट बाँडफाँट धरापमा, थोरै सिटले नेपाल असन्तुष्ट

प्रकाशित मिति : २०७९ आश्विन १८ गते
File photo

काठमाडौं / गठबन्धन बनाएर आगामी निर्वाचनमा उम्मेदवारी दिने सहमतिमा पुगेका सत्ता साझेदार दलहरुले सोमबार पनि सिट बाँडफाँड टुंग्याउन सकेनन् । कुरा नमिलेपछि उनीहरु आज पुनः बैठक बस्ने भएका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा चलेको छलफलमा पनि नेताहरु सहमतिमा पुग्न सकेनन् ।
बैठकमा सहभागी एक नेताका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई थोरै सिटमा सीमित गर्न लागिएको भए त्यो स्वीकार्य नहुने स्पष्ट अडान राख्दै त्यस्तो अवस्थामा गठबन्धनबाट बाहिरिने चेतावनी दिए । वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि थोरै सिट दिन लागिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
नेताहरुले धेरैजसो जिल्लामा सिट बाँडफाँडमा मोटामोटी सहमति जुटि सके पनि बाँकी रहेका जिल्लामा सबैले आआफ्ना अडान नत्यागेको बताए । अडान कायमै रहँदा बैठकले सहमतिको मिलनबिन्दू पहिल्याउन नसकेको बताइएको छ ।
प्रतिनिधिसभाका सिटमा मात्र नभएर प्रदेश सभाका धेरै सिटमा दलहरुबीच सहमति जुट्न बाँकी छ । कतिपय ठाउँमा कांग्रेस र माओवादीले दावी छाडेका छैनन् भने कतिपयमा एस र जसपा पनि पछि हटेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45