चितवन / काङ्ग्रेसका दुई नेताले बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्तागठबन्धनको विरुद्धमा चितवन–३ मा कांग्रेसका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्वसांसद तथा कांग्रेसबाट निलम्वित नेता जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
सत्तागठबन्धनले चितवन–३ लाई प्रचण्डको लागि भन्दै सिट दिएपनि माओवादी केन्द्रबाट डा भोजराज अधिकारी उम्मेदवार बनाइएको छ । काङ्ग्रेसका कोइराला २०७४ को चुनावमा चितवन–३ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । २०७४ मै कांग्रेसबाट भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएपनि कांग्रेस पार्टीले उम्मेदवारी फिर्ता गराएर माओवादी नेतृ रेनु दाहाललाई गठबन्धनको उम्मेदवार बनाएको थियो ।
नेता पौडेल बैशाखमा भरतपुर महानगरको मेयर पदमा भुईकटहर चुनाव चिन्ह लिएर उठेका थिए । पौडेल लगायतका नेताहरु गठबन्धन विरुद्ध लागेको भन्दै बैशाखमै पार्टीले कांग्रेसको साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो । कांग्रेसको जनाधार भएको क्षेत्रमा माओवादीलाई भोट दिन नसकिने भन्दै दुबै नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

काङ्ग्रेसमा बिद्रोह : चितवनमा पौडेल र कोइरालाको उम्मेदवारी दर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72











