२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा नेकपा–एस खनालको उम्मेदवारी दर्ता, जनताप्रति समर्पित रहने भनाइ

प्रकाशित मिति : २०७९ आश्विन २३ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट उम्मेदवारी दर्ता गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका खनालले आज (आइतबार) क्षेत्र नम्बर १ प्रदेश सभा (ख) को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी पाएका खनाल जनतामाझ लोकप्रिय नेता मानिन्छन् । उनी कार्यकर्तादेखि मन्त्री हुँदासम्म सबैसँग घुलमिल हुन सक्ने नेताको रुपमा परिचित छन् ।
पछिल्लो समय जनताप्रति उत्तरदायी भूमिका बहन र विकास निर्माणको कार्यले खनालले विजयी हुने आंकलन गरिएको छ ।
उमेदवारी दर्ता गराएका खनालले जनताको लागि काम गर्दै आएकोले विजयी हुनेमा ढुक्क भएको बताए । निर्वाचन पश्चात पनि जनताकै लागि समर्पित रही अघि बढ्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34