२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर २२ मा नेकपा एसको क्षेत्रीय भेला सम्पन्न, गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह

प्रकाशित मिति : २०७९ आश्विन २८ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनको निर्वाचन क्षेत्र न. ३ क्षेत्रीय कमिटी भेला बिहीबार भरतपुर वडा नं. २२, पटिहानीको धनौजीमा सम्पन्न भएको छ ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी चितवन जिल्ला उपाध्यक्ष अरुण पीडित भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका उमेदवारलाई विजय गराउन एकजुट भएर लाग्नुपर्ने बताए ।
क्षेत्र न. ३ का इन्चार्ज तथा जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका भण्डारीले पार्टीको परिपत्र वितरण गर्दै कार्यान्वयनका लागि सबैलाई संगठित हुन आग्रह गरे ।
भेलामा सम्पूर्ण पार्टी परिचालन गरी चुनाव चिन्ह कलम संवाहक उमेदवारलाई विजय गराउन एकमना र एकताकासाथ संकल्पित भई अघि बढ्न सबै जनसमुदायलाई आग्रह गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा न. २२ का वडा अध्यक्ष बिष्णुराज महतो, पार्टीका स्थानीय नेता अशोक थापा, कृष्णराज न्यौपाने (लब्ली), नारदमणी भण्डारी, कुलप्रसाद लामिछाने, कल्पना सापकोटालगायतले धारणा राखेका थिए ।
मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि विष्णुराज महतोको संयोजकत्वमा सहसंयोजक हरि अधिकारी, सहसचिव टिकादत्त तिमिल्सिनाको चुनाव प्रचार समिति गठन भएको छ । यस्तै सदस्यहरुमा बबिलाल तामाङ, सरस्वती तामाङ, रामु आचार्य, विशाल आले, डिलकुमारी नेपाल रहेका छन् ।
भेला नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी चितवन जिल्ला उपाध्यक्ष अरुण पीडित भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45