२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका धन्जुले चुनाव जितेमा मानसिक स्वास्थ्यको विकासमा ध्यान दिने प्रतिबद्धता

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते

चितवन / चितवन जिल्लाबाट बागमती प्रदेश सभाको समानुपातिकतर्फकी उमेदवार धन्जु महतोले मंसिर ४ मा हुने निर्वाचनमा आफूलाई जिताइदिन आम मतदाताहरूलाई आग्रह गरेकी छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)बाट उमेदवार बनेकी महतोले आफ्नो चुनाव चिन्ह ‘घैला’ मतदान गरी जिताइदिन आग्रह गरेकी हुन् ।
समग्र आदिवासी जनजाति समुदायको हक अधिकार, संविधान कार्यान्वयनलगायतका विषयमा आवाज उठाएर संसदसम्म लैजाने योजनासहित उमेदवारी दिएको महतोले बताइन् । रत्ननगर स्थायी घर भई हाल भरतपुरमा व्यवसाय गर्दै आएकी महतोले मानसिक स्वास्थ्यमा सुधार गर्ने अर्को योजना अघि सारेकी छन् ।
‘हालसम्म ठूला दलहरूले भौतिक विकासमा मात्रै ध्यान दिएको हुँदा मानसिक स्वास्थ्यको विकासमा पनि ध्यान दिन आवश्यक देखेको छु,’ उनले भनिन्, ‘किनकि स्वास्थ्य नै नरहे अन्य चिजको आवश्यकता नै पर्दैन ।’
बागमती प्रदेशमा नेवार, तामाङ, चेपाङलगायत आदिवासी जनजाति समुदायको बाहुल्यता बढी छ । त्यसैले पनि समानुपातिक प्रदेश सदस्यमा आफूलाई राम्रै मत आउनेमा उनी ढुक्क छिन् । ‘जनताको आवाजलाई संसदसम्म लगेर पुलको काम गर्न जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु,’ उनले भनिन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34