भरतपुर / प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी र ३(क) प्रदेश सभाका उम्मेदवार डा. सुर्यकान्त घिमिरेले चुनावी घरदैलो अभियान शुरू गरेका छन् । ३ (क) अन्तर्गत भरतपुर ९ शरदपुरबाट लोकतान्त्रिक–बाम गठबन्धनले चुनावी घरदैलो शुरू गरेको हो । सँगै भरतपुर वडा चुनाव प्रचारप्रसार सचिवालय पनि उद्घाटन भएको छ ।
यसै सन्दर्भमा जनताको साथ, सहयोग र समर्थनमा आफु निर्वाचित हुने डा. भोजराजले बताएका छन् । राजनीति गर्न नभई विकास गर्न यहाँ आएकोले जनताले सहयोग गर्ने उनले विश्वास लिए । भरतपुर क्षेत्रमा केही बाकी रहेको खानेपानी र ढलको समस्या समाधान गर्ने गरि योजना बनाउने उनको प्रतिबद्धता छ ।
सामाजिक सुरक्षाका लागि पनि आफुसँग योजना रहेको उनले बताए । यस्तै ३ (ख) प्रदेशसभाका उम्मेदवार डा. सुर्यकान्त घिमिरेले जनताको चाहाना अनुसार काम गर्ने बताए । भरतपुर ९ का स्थानीयसँग चुनावी घरदैलोमा सहभागी भएको उनले जनताको सेवा घरआँगनमा पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
५ दलिय लोकतान्त्रिक–बाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी ३ (क) मा नेपाली कांग्रेसबाट प्राडा सुर्यकान्त घिमिरे र ३ (ख) मा नेकपा माओवादी केन्द्रबाट ठाकुर प्रसाद ढकाल चुनावी मैदानमा छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

क्षेत्र नम्बर ३ गठबन्धनका दुई डाक्टरको घरदैलो शुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72











