२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘अस्पतालका समस्या हल गर्न डा भोजराज नै सक्षम छ’ – डा चापागाई

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते

भरतपुर / मंसिर ४ मा हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा भरतपुरका मतदातासँग लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी घरदैलो अभियानमा व्यस्त छन् । गठबन्धन अन्तर्गत प्रदेश ३(१) मा डा. सुर्यकान्त घिमिरे र ३(२) मा ठाकुर प्रसाद ढकालसँगै उनी जनताको घरदैलोमा पुगेका हुन् ।
गठबन्धनका उम्मेदवारलाई जनताले फुल गुच्छासहित स्वागत गरेका थिए । भरतपुर ६ गितानगर निवासी डा. आविष्कार चापागाईंले देशभरका अस्पताललाई व्यवस्थित गर्न पनि डा. भोजरालाई जिताउनुपर्ने बताए । अस्पतालका समस्या हल गर्न भोजराज नै सक्षम रहेको उनको दाबी छ । त्यसकारण यस क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले गठबन्धनलाई समर्थन रहेको डा. चापागाईंले बताए ।
अहिलेको निर्वाचनमा युवा विज्ञ उम्मेदवार आएकाले पनि आफुहरूको समर्थन रहेको भरतपुर १३ का टेकबहादुर मगरले बताए । जंगली जनताबाट हुने असुरक्षा, बेरोजगारी र लालपुर्जाको समस्या समाधानका लागि यहाँका जनताले आग्रह गरेका छन् । बलियो मेसजालीसहितको पर्खाल निर्माणका लागि गठबन्धनका उम्मेदवारले पहल गर्ने मगरले विश्वास लिए । स्थानीय हिरा थापाले सडक कालोपत्रे गरेर विकास भएकोमा खुसि व्यक्त गरिन् । अब जनजीवन सहज बनाउन उनको अनुरोध छ ।
स्वास्थ क्षेत्रकै उम्मेदवार डा. भोजराजले देशको स्वास्थ समस्या समाधान गर्ने उनले समेत विश्वास लिए । ‘मैले त डासावलाई भोट हाल्छु, अस्पतालमा बनाउनुहोला, अनि देशको पनि उपचार गर्नुहोला’, उनले भने, ‘विज्ञताको काम गर्नुहोस्’ । विदेश जाने समस्याको दिर्घकालिन समाधान गर्न पहल गर्ने प्रदेश ३(२) का उम्मेदवार ठाकुरप्रसाद ढकालले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39