२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँड्ने तीन नेता पक्राउ

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते
Sketch

बागलुङ / बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिंडेका नेकपा बहुमतका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गलकोट नगरपालिका वडा नम्वर १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद गरेको छ । नेकपा बहुमत विप्लव नेतृत्वको नेकपा विभाजन भएर बनेको हो । यी दुई पार्टीसहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बहिष्कार गर्ने घोषणा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51