चितवन / चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले निर्वाचन पछि भरतपुर–पदमपुर सडकखण्ड पिच गरिदिने प्रतिबद्धता गरेका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्वोधन गर्दै उनले यस्तो वाचा गरेका हुन् । भरतपुर–पदमपुर सडकखण्डको अवस्था बिजोग छ ।
पिच भत्किएर बाटोमा खाल्डाखुल्डी छन् भने धुलो पनि उत्तिकै उडिरहन्छ । सडकको अवस्था बिजोग हुँदा पदमपुर बासीले सास्ती खेप्नुपरेको छ । जंगलको बाटो भएकाले पनि उक्त सडक मर्मत न गरी न हुने अवस्थामा छ । यहाँका जनताले निकै दुःख पाएका रहेछन् भन्दै उमेद्वार श्रेष्ठले निर्वाचन लगत्तै बाटो पिच गरिदिने घोषणा गरेका हुन् ।
बाटोसँगै कालिका नगरपालिकाका आम समस्या समाधान गर्न आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले अपिल गरेका छन् । उमेश श्रेष्ठको उक्त बाचापछि पदमपुरका स्थानीयहरु श्रेष्ठलाई जिताउनु पर्छ भन्दै स्वस्फूर्त रूपमै भए पनि घरदैलो गर्दै हिंडेको पाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गठबन्धनका उमेदवार श्रेष्ठको भरतपुर–पदमपुर सडकखण्ड पिच गरिदिने प्रतिबद्धता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














