२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

प्रचण्डले भने, – ‘चितवनको विकासप्रति सधैँ चासो रहने छ’

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते

चितवन / नेकपा माओवादी अध्यक्ष एवम् गोरखा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्प कमल दाहाल (प्रचण्ड)ले चितवनको विकासप्रति सधैँ चासो रहने बताएका छन् ।
भरतपुरमा भइरहेको सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै उनले गोरखाबाट चुनाव लड्ने भएपनि चितवनको विकासमा पछि नहट्ने बताएका हुन् । विकास र समृद्धिको लागि गठबन्धन आवश्यक रहेको उनले बताए । चितवन ३ मा आफ्नो उत्तराधिकारीको रुपमा उभिएका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा भोजराज अधिकारीलाई भारी मतले विजय गराउन समेत उनले आग्रह गरेका छन् ।
अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिको लागि संकल्प गरेको उनको भनाई छ । कसैको डर धम्कीमा नलागी गठबन्धनलाई विजय गराउन उनले अनुरोध गरेका छन् । ५ वर्षको कार्यकालमा धेरै काम भएको उनको भनाई थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22