२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

१ करोड ८९ लाख ८८ हजार ५७० जनाद्वारा मतदान

प्रकाशित मिति : २०७९ मंसिर ३ गते
File photo.

काठमाडौं / प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर ४ गते आइतबार हुने देशभर कूल १ करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने हुन् ।
आयोगको तथ्याङ्क अनुसार, बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका छन् । त्यहाँ कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये पुरुष १७ लाख ३८ हजार ०८७, महिला १७ लाख ३३ हजार ३७८ र २७ अन्य मतदाता रहेका छन् ।
यसैगरी, प्रदेश १ मा १७ लाख २९ हजार ७७२ पुरुष, १६ लाख ६७ हजार ७१ महिला र २२ जना गरी कूल ३३ लाख ९६ हजार ८६५ मतदाता, मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता, लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य गरी कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेका छन् ।
यसैगरी, गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता, सुदूरपश्चिममा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता, कर्णाली प्रदेशमा ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य गरी कूल १० लाख ८ हजार ४०३ जना मतदाता रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51