डडेलधुरा / प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । १९ हजार ५९६ मतगणना भइसक्दा देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत प्राप्त गरेका छन् । सोमबारसम्म दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल आज भने तेस्रो स्थानमा छन् । उनले २ हजार ६९४ मत प्राप्त गरेका छन् ।
४५८० का साथ अग्रस्थानमा देउवा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
