मकवानपुर / मकवानपुरमा यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३१ हजारभन्दा बढी मत बदर भएको छ ।
जिल्लामा प्रतिनिधि सभातर्फका २ र प्रदेश सभातर्फका ४ वटै निर्वाचन क्षेत्रमा ३१ हजार ४७४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मकवानपुर–१ मा ९१ हजार ४८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ । यस्तै, प्रदेश सभा प्रत्यक्षतर्फ मकवानपुर–१ (क) मा ४६ हजार २३० मत खसेकोमा १ हजार ६६३ मत र मकवानपुर–१ (ख) मा ४५ हजार ८० मत खस्दा १ हजार ५०४ मत बदर भएको छ ।
यस्तै, प्रतिनिधि सभा प्रत्यक्षतर्फ मकवानपुर–२ मा ८६ हजार ३०१ मत खसेकोमा ४ हजार १०२ मत बदर भएको छ । प्रदेश सभाको प्रत्यक्षतर्फ मकवानपुर–२ को (क) मा ४५ हजार ८५३ मत खसेकोमा १ हजार ५९९ मत र मकवानपुर–२ (ख) मा ४३ हजार ३२९ मत खसेकोमा १ हजार ४९४ मत बदर भएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ मकवानपुर–१ मा ९१ हजार ५२७ मत खसेकोमा ३ हजार ५८२ मत बदर भएको छ । प्रदेशसभा समानुपातिकतर्फ मकवानपुर–१ (क) मा ४५ हजार ७५ मत खसेकोमा १ हजार ६९८ मत बदर भएको छ भने मकवानपुर–१ (ख) मा ४६ हजार १२ मत खसेकोमा २ हजार ३९५ मत बदर भएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ मकवानपुर–२ मा ८६ हजार ३३८ मत खसेकोमा ४ हजार ११४ मत बदर भएको छ भने प्रदेशतर्फ ८६ हजार ३३ मत खसेकोमा ५ हजार २६६ मत बदर भएको निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा मत बदर : ३१ हजारभन्दा बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













