२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा तीन वटा मोटरसाइकलसहित गोलिया काठ बरामद

प्रकाशित मिति : २०७९ मंसिर २५ गते
तस्विर : जिल्ला प्रहरी कार्यालय चितवन ।

चितवन / भरतपुर–११, भोजाडस्थित खगेरी पुल नजिकै तीन वटा मोटरसाइकल र सोही थान गोलिया काठ बरामद गरिएको छ । नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लैजाँदै गरेको अवस्थामा आइतबार राति करिब १ बजे तीन वटा मोटरसाइकल र सोही थान गोलिया काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार ना१६प २०५७, ना६प २६४२ र ग४प ५९४३ नं. को मोटरसाइकलमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो । भोजाडको अस्थायी प्रहरी चौकीबाट खटिएका प्रहरी सहायक निरीक्षकको गस्ती टोलीलाई देख्नासाथ मोटरसाइकल र काठ छोडी ओसापसारमा संलग्न व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गोलिया काठ र मोटरसाइकल थप अनुसन्धान कार्य भइरहेको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । ओसारपसारमा संलग्न फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68