२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुख्यमन्त्री राजेन्द्र पाण्डेको राजीनामा स्वीकृत

प्रकाशित मिति : २०७९ पुष ८ गते
Photo : tukhabar

मकवानपुर / बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन् ।
संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै पाण्डेले शुक्रबार प्रदेश प्रमुख शर्मा समक्ष पेश गरेको राजीनामा नेपालको सविधान बमोजिम स्वीकृत भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भएपनि प्रदेशको अर्को सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रीपरिषद्ले नै आफ्नो कार्यभार सम्हालिरहन निर्देशनसमेत दिएका छन् ।
पाण्डेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भई बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका थिए ।
पाण्डेले २०७८ कार्तिक ११ गतेदेखि प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
पाण्डेभन्दा पहिले बागमतीमा नेकपा एमालेका डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री भएका थिए । पाण्डेले प्रदेश प्रमुख समक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया खुल्ला भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34