चितवन / भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै फेरिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै निवर्तमान प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गएका छन् ।
उनी भरतपुर महानगरपालिकामा आएको चार महिना भएपनि अधिकांश समय विदा लिएरै विताए । महानगरपालिकाको कार्यालयमा नै आएर जम्माजम्मी एक महिनाजति मात्रै उनले काम गरेको महानगरका कर्मचारी बताउँछन् ।
मेयर रेनु दाहालसँग कुरा नमिलेपछि सापकोटाले भरतपुरमा काम गर्न नरुचाएको स्रोत बताउँछ । उनले महानगरपालिकाले उपलब्ध गराएको सिम पनि लिन मानेनन् । उनी कार्यालय नआएपछि अधिकांश समय निमित्त प्रमुख प्रशासकिय अधिकृतमा रुपमा महेन्द्रप्रसाद पौड्यालले महानगरको प्रशासन सम्हालेका थिए ।
सापकोटाको सरुवा भएपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट सह–सचिव नरेन्द्रकुमार राना भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आउने भएका छन् ।
उनको भरतपुरमा सरुवा भएको कागज आइसकेको महानगरकी सूचना अधिकारी मेनका पण्डितले जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत राना सम्भवत सोमबार कार्यालयमा हाजिर हुने बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर महानगरको प्रमुख प्रशासकीयमा राना आउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













