२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बढे चेक बाउन्सका उजुरी

प्रकाशित मिति : २०७९ माघ १५ गते

चितवन / जिल्लामा चेक बाउन्सका मुद्धाहरु बढ्दो क्रममा रहेको पाइएको छ । कात्तिक महिनामा स्थापना भएको बैंकिङ् कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म २११ वटा निवेदन परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार परेका निबेदन मध्ये ६७ वटा मुद्धा दर्ता भएका छन् । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितका अनुसार दर्ता भएका मुद्धा मध्ये २६ वटा मुद्धा फैसला भएका छन् ।
यस्तै परेका निबेदनबाट २१ वटा आन्तरिक छलफलबाट टुङ्गाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “चेक बाउन्सका दैनिक ३ वटा हाराहारी उजुरी पर्ने गरेका छन् ।” उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीको रहेको उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि परेको उहाँले जानकारी दिनुभयो ।
चेक अनादार गर्ने क्रम बढ्दो क्रममा रहेको बताउँदै उहाँले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताउनुभयो । कानुनको ज्ञानको कमीका कारण यस्तो हुने गरेको उहाँले बताउनुभयो ।
बैंकिङ् कसुरमा मुद्धा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको १ वर्ष देखि ५ वर्ष सम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको संख्या बढ्दो रहेकाले पनि समाजमा बैंकिङ् कसुर वढ्दै गएको पण्डितले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51