काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ ।
रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आइतबार आयोगले जारी गरेको विज्ञप्तिअनुसार चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन ।
‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसवारे निर्वाचन आयोगसँग कुराकानी भईरहेको जानकारी दिनु भएको छ’ लामिछानेले बैठक पछि भने । उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पुर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।
नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वाेच्च अदालतले चितवन–२ वाट बिजयी लामिछानेको सांसद पद अस्विकृत गरेको थियो । उक्त फैसाला पछि चितवन–२ सांसदबिहिन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिएपछि फेरी निर्वाचन लडने मनस्थीतिमा छन् ।
चितवन–२ मा बैशाखको दोस्रो साता उपनिर्वाचन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45











