२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

दुई वटा मालबाहक कन्टेनर प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. १० मालपोतचोक स्थित बाइपास सडक खण्डमा दुई वटा मालवाहक कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती कन्टेनरले बिल बिजकभन्दा बढीको लत्ताकपडा लगायतका विभिन्न खुद्रा सामानहरू ल्याउँदै गरेको अवस्थामा बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार पूर्वबाट चितवनतर्फ आउदै गरेका ना३ख ५२५० र ना३ख ७६५६ नं.को भाडा कन्टेनर (ट्रक) हरु पक्राउ गरिएको हो । उक्त ट्रक खानतलासी र प्रारम्भिक अनुसन्धानबाट बिल बिजक भन्दा बढी सामान भएको खुल्न आएको प्रहरीको भनाइ छ ।
नियन्त्रणमा लिइएको कन्टेनरहरुलाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको प्रवक्ता पण्डितले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52