चितवन / भरतपुर–१० स्थित कालिकाचोकमा डेरा गरी बस्दै आएकी एक युवती मृत भेटिएकी छिन् । भारत आसाम घर भएकी १९ वर्षीय सुनितादेवी चापागाईँ मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
प्रहरीका अनुसार बुधबार राति फ्ल्याटमा २ जना युवती र २ युवक सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको हो ।
घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुरको कालिकाचोकमा एक युवती मृत फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












