तनहुँ / मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) दश दिन बन्द हुने भएको छ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको मुग्लिङ पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ ।’
सडक विस्तारका लागि यही फागुन १८ गते बिहीबारदेखि आगामी २९ गतेसम्म बन्द हुने भएको हो ।
- ADVERTISEMENT -

मुग्लिन–पोखरा सडक राती ४ घन्टा बन्द हुने
March 3, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
