चितवन / जिल्लाका १० हजार ७ सय ५२ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका छन् । यही चैत्र १७ गतेबाट शुरु हुने एसईई परीक्षामा १० हजार ७ सय ५२ जना विद्यार्थीहरु सहभागी हुने भएको शिक्षा विकास समन्वय चितवनले जनाएको छ ।
एसईई परीक्षामा जिल्लाका २३७ वटा विद्यालयका बिद्यार्थीहरु सहभागी हुने भएका हुन् । शिक्षा विकास समन्वय चितवनका प्रमुख भुमिलाल सुवेदीका अनुसार जिल्लामा ५ हजार ४ सय ३८ छात्र तथा ५ हजार ३ सय ५६ जना छात्रा सहभागी हुँदैछन् ।
प्रमुख सुबेदीले नियमतितर्फ १० हजार ७ सय ५२ र ग्रेडबृद्धि तर्फ १ सय ३३ जना सहभाग हुने जानकारी दिए । उनले जिल्लामा ३ जना अपांगता भएका विद्यार्थीहरु सहभागी हुने बताए ।
सो विद्यार्थीहरुका लागि अपांगमैत्री कक्षाको व्यवस्था गरिने उनको भनाइ छ । जिल्लामा झूवानी मा.वि लगाएतका ३ जना अपांगता भएका विद्यार्थीहरु सहभागी हुने उनले बताए ।
उनीहरुको लागी अपांगमैत्री कक्षाको तयारी पनि गरिरहेको, साथै शान्तिपूर्ण, व्यवस्थित र मर्यादित ढंगले परीक्षा सम्पन्न गर्न तयारी भैरहेको बताए । ४२ वटा परिक्षा केन्द्र तोकीएको जिल्लामा ६ सय ७५ जनशक्ति तथा ६३० जना जनपथ सुरक्षाकर्मीहरुको तयारी भैरहको छ । बिगतदेखि शान्तिपुर्ण, ब्यवस्थित र मर्यादित ढंगले गर्दैै आएको परिक्षा यस वर्ष पनि सोहि लक्ष रहेको सुबेदीले भने ।
- ADVERTISEMENT -

चितवनबाट करिब एघार हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














