चितवन / चितवनको कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै चौपाया (पशु) मरेका छन् । पानी खुवाएपछि एक घण्टाभित्र आइतबार दिउँसो सबै चौपाया मरेको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार पानी खाने वित्तिकै चौपायाहरु काम्न थालेका थिए । त्यसको केहि बेरमै चौपायाहरु मरेका हुन् ।
पानीमै विष मिसिएको हुन सक्ने आशंका गरिएको उनले बताए । पशुको पोष्टमार्टम रिपोर्टबाट कारण नखुलेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए । ‘बिहानदेखिको कुँढोमा धाराको पानी हालेर दिउँसो ३ बजेतिर सबै पशुलाई दिनुभएको रहेछ । त्यसको एक घण्टाभित्रै सबै पशु मरेको बताइएको छ ।
कुनै रोगले त्यति छिटो पशु मर्दैन, पानीमा विष नै थियो कि भनेर नमुना परीक्षण गर्दैछौँ’, उनले भने । किसान थापाले पालेका एउटा ब्याउने भैंसी, एउटा ठूलो गाई, तीन माउ बाख्रा र दुई वटा खसि मरेका हुन् । पानी खाएपछि सबै पशुको पेट फुलेको थियो । त्यसपछि सबै पशु फिज काट्दै मरेका थिए । घटनाको बिषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । तस्बिरः दिपक खड्का
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पानी खुवाइएका गोठका सबै चौपाया मरे

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39













