चितवन / चितवनको लेवाटारमा एलपी ग्यांँस ट्यांकर पल्टिंँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) बिहान ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ स्थित लेवाटारमा दुर्घटना भएको हो । ट्यांकर मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको UP70DT6055 नम्बरको इन्डियन गाडी आफैं अनियन्त्रित हुंँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा मृत्यु भएकाको हालसम्म परिचय खुल्न सकेको छैन । घाईते भारत बरौजी बस्ने अन्दाजी बर्ष २९ को राम बतन तातीको दाहिने हात र अनुहारमा चोट लागेको छ ।
उनको ट्रमा सेन्टर , कुरिनटारमा उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

ग्यांँस ट्याङकर दुर्घटना : एक जनाको मृत्यु, अर्को गम्भीर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













