काठमाडौं / नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया निमा ल्हामो गुरुङ रहेकी छन् ।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी थिइन् । उनलाई बौद्धबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, २ वर्षअघि तिब्बतबाट भारतहुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्दै आएकी थिइन् ।
नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवाललाई ५ लाख रूपैयाँ दिएर उनले नेपाली नागरिकता बनाएको खुलेको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

तिब्बती महिला नेपाली नागरिकता लिएको आरोपमा पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73













