चितवन / बैशाख १० गतेको उपनिर्वाचनलाई लिएर चितवनमा विभिन्न दलहरुको यतिबेला चुनावी सरगर्मी छ । दलहरुले आ–आफ्ना ढंगबाट चुनावी प्रचार प्रसारलाई तीब्र पार्दै लगेको छ । मतदाताहरुलाई विभिन्न तरिकाबाट आकर्षण पार्ने प्रयासलाई दलहरुले निरन्तर जारी राखेको छ ।
यसैबीच राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट उमदेवार बनेका छत्रकुमार पाख्रिन (सरोज)ले पनि आफ्नो प्रचार प्रसारलाई तीब्र पारेका छन् । प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नं. २ बाट उमेदवारी दिएका पाख्रिन (सरोज)ले चुनावी अभियानलाई सशक्त ढंगबाट अघि बढाएको मंगलबार भरतपुरको पत्रकार सम्मेलनमा बताएका हुन् ।
उनले पुराना र ठूला दलबाट देश विकासको सम्भावना टर्दै गएको हुनाले अबको आवश्यकता भनेको राष्ट्रिय मुक्ति आन्दोलन नेपाल भएकोेले उमेदवारी दर्ता गराएको बताए । अब जनताले दलहरुभन्दा माथि उठेर राम्रा उमेदवारलाई मतदान गर्नुपर्ने उनको आग्रह थियो ।
जनाताको माग शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको विकासका लागि आफूले उमेदवारी दर्ता गराएको बताए । उनले चुनावी मुद्दालाई हेरेर मतदान गरिदिन समेत आग्रह गरे । देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गराउनु बेला आएको बताउँदै सम्पूर्ण मतदाताहरुलाई गोलाकार भित्रको षटकोणमा मतदान गर्न समेत उनले आग्रह गरेका छन् ।
उनले आफ्नो संगठन बलियो भएको र यसपटक जनताले साथ दिने भएकोले जित्ने पक्का भएको दावी गरेका छन् । यसअघि पनि पाख्रिन काठमाडौं उपत्यकाबाट चुनावी लडिसकेका छन् भने विगत दुई दशकदेखि राजनीतिमा छन् ।
- ADVERTISEMENT -

चितवनमा छत्रकुमार पाख्रिनको चुनावी घरदैलो, गोलाकारभित्रको षटकोणमा मतदान गर्न आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68











