२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन २ सहित तीन स्थानमा मतदान जारी

प्रकाशित मिति : २०८० बैशाख १० गते
क्षेत्र नं. २ अन्तर्गत ठूलो बालकुमारी स्कुलको मतदान स्थल ।

चितवन / प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा (चितवन २, बारा २ र तनहुँ १) मतदान सुरु भएको छ । मतदान गर्नका लागि मतदाताहरु बिहानैदेखि मतदान स्थलमा पुगेर लामबद्ध भएका छन् ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका तोकेको छ । निर्वाचन हुने तीन वटै क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ ।
चितवन २ मा ४३ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका गरी एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् ।
गत संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि रिक्त सो क्षेत्रमा अहिले निर्वाचन हुँदैछ ।
यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा पनि उपनिर्वाचन भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45