चितवन / नेपालकै इतिहासमा फराकिलो मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उमेदवार रवि लामिछानेले निकटतम प्रतिस्पर्धी हराउने पक्का भएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार लामिछानेले मतान्तरलाई झनै फराकिलो बनाउँदै लगेका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार लामिछाने ४० हजार बढी मतान्तरले अघि छन् । पछिल्लो गणना अनुसार ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार ४५८ मत पाएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । चितवन २ मा अहिले मतगणना जारी छ । यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछाने ३४ हजार मतान्तरले विजयी भएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन–२ अपडेट : रास्वपाका लामिछाने इतिहास रच्दै, ४० हजार बढी मत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













