काठमाडौं / प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा–२ बाट उमेदवारी दिएका रमेश खरेलले आफू पराजित भएर पनि जितेको बताएका छन् । बुधबार आयोजित धन्यवाद कार्यक्रममा खरेलले आफू मधेसको कोर एरियाबाट लडेर जितेको बताए । यद्यपि उनी पराजित भएका थिए ।
‘म मधेसको कोर एरियाबाट लडेको थिएँ, मैले २८०० मत ल्याएर जितेको छु’ उनले भने, ‘मैले ल्याएको भोट अर्गानिक हो ।’
अहिले उपनिर्वाचनमा भएको जित देशको जित भएको पनि उनको जिकिर गरे । ‘रवि र स्वर्णिमले मात्र जितेको होइन । देशले जितेको छ । हिमाल, पहाड, मधेसले जितेको छ ।’ उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

२८०० अर्गानिक भोट ल्याएर जितेको छु : रमेश खरेल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














