२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘हक र अधिकारका लागि लड्नु पर्छ’ – अध्यक्ष थिङ

प्रकाशित मिति : २०८० बैशाख १४ गते

–प्रतिमा तामाङ
चितवन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङले तामाङ जातिले आफ्ना हक र अधिकारका लागि आफैं लड्नु पर्ने बताएका छन् । अध्यक्ष थिङले अरुलाई दोष दिनुभन्दा हामी आफैं सचेत हुनु पर्ने धारणा व्यक्त गरे । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले मातातीर्थ औंशीको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सो बताएका हुन् ।
कार्यक्रममा बोल्दै थिङले तामाङहरु सशक्त भएर अघि बढ्नु पर्ने सुझाव दिए । हामीले आफूले आफैलाई कमजोर ठान्न नहुने उनको जिकिर थियो । समुदायको लागि मेरो कार्यकालमा समाज रुपान्तरणको लागि सक्ने सहयोग गर्ने उनको प्रतिबद्धता थियो । तामाङ समुदायले गुमाएका हक अधिकारका मुद्दालाई जोड दिने उनको भनाइ थियो ।
उनले तामाङ पत्रकार सँगसँगै अन्य पत्रकारहरुलाई तामाङ जातिको हक अधिकारका मुद्दामा कलम चलाउन आग्रह समेत गरे । पत्रकारहरुको समीप र साथ सहयोगमा रहेर काम गर्न सके छिट्टै नै तामाङ जातिका मागहरु प्राप्त हुने उनको विश्वास थियो । आफ्ना कमी कमजोरीलाई केलाउँदै सकारात्मक रुपले अघि बढ्न सक्यौ भने सिंगो राज्यमा नै तामाङको अधिकार सुनिश्चित गर्न सकिनेमा उनको जोड थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72