२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अक्सफोर्ड कलेजका एक विद्यार्थी बेपत्ता, खोजी गरी दिन अपिल

प्रकाशित मिति : २०८० बैशाख १६ गते

गैँडाकोट / नवलपुरको गैँडाकोटबाट एक युवक बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ शान्तिश्री टोल घर भएका २१ वर्षका डेभिड तिमिल्सिना विहिवारदेखि सम्पर्कविहीन रहेको परिवार स्रोतले जनाएको छ ।
गैँडाकोटकोे अक्सफोर्ड कलेजमा सिभिल ईन्जिनियरिङ फोर्थ सेमेस्टरमा पढ्दै गरेका उनी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् । घरबाट कलेज जान्छु भनेर हिडेको बताइएको छ । उनले प्रयोग गर्ने गरेको मोबाइल समेत घरमै छाडेर गएको आमा सुस्मा तिमिल्सिनाले बताइन् ।
इलाका प्रहरी कार्यालय गैँडाकोटले डेभिड तिमिल्सिना हराएको भन्दै खोजीका लागि परिवारको तर्फबाट निवेदन प्राप्त भएको जनाएको छ । प्रहरी वरिष्ठ नायव निरिक्षक मोहन थापाले सम्भावित स्थानहरुको पहिचान गर्दै खोजिकार्य अगाडि बढाइएको भएपनि हालसम्म अवस्था पत्ता लगाउन नसकिएको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41