चितवन / नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने प्रदिप रुङ्गटा पक्राउ गर्न चितवन कांग्रेसले प्रधानमन्त्री समक्ष आग्रह गरेको छ ।
चितवन कांग्रेसका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य रहेका कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने रुङ्गटालाई पक्राउ गर्न प्रधानमन्त्रीलाई उहाँकै निवास बालुवाटारमा भेटेर सभापति राजेश्वर खनालले आग्रह गरेका हुन् ।
आग्रह पछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो विषयमा आफु गम्भिर रहेको बताउँदै फरार रहेका रुङ्गटालाई यथाशिघ्र पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए । सभापति खनालसँगै निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, शिवराम केसी लगायतका कांग्रेस नेता बालुवाटार पुगेका थिए ।
उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरि रुङ्गटालाई यथाशिघ्र पक्राउ गर्न आग्रह गरेका थिए । कँडेलको न्यायको लागि भन्दै चितवनमा आज शनिबार दिनभरी चक्काजाम गरिएको थियो ।
तर, चितवन कांग्रेसले भने दिउँसो १ घण्टाका लागि मात्रै चक्का जाम गरिएको जनाएको छ । सो बाहेकका कार्यक्रम चितवन कांग्रेसको नरहेको सभापति खनालको दाबी छ ।
- ADVERTISEMENT -

रुङ्गटालाई यथाशिघ्र पक्राउ गर्न चितवन कांग्रेसको आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52













