मुग्लिन । इच्छाकामना गाउँपालिका वडा नं. ६, पाँचकिलोमा सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट संचालनमा आएको छ । सोल्टी भिलेजले राजमार्गमा यात्रा गर्नेहरुलाई नै लक्षित गरेर बिहीबारदेखि रेष्टुरेण्ट संचालन ल्याएको संचालक चित्र सोल्टीले जानकारी दिए ।
उनका अनुसार भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना, नेपाली खाना सेट, कोदो र मकैको ढिंडो खान पाइने छ भने गाउँघरको अग्र्यानिक सिस्नो पनि हप्तामा एक दिन खान उपलब्ध गराइने छ । यो सँगसँगै गाउँघरमै पालेको लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा, बफ सुकुटी, सेकुवा पनि उनले बताए ।
होटलमा विशेषगरी जनजाती समुदायमा प्रचलित शुद्ध कोदोको तिनपाने जुस, छ्याङ, पूर्वको चर्चित तुम्बा र सुकुटी समेत हामी उपलब्ध हुनेछ । होटलमा विस्तारै इच्छाकामना र आसपासमा उत्पादन हुने लोकल कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायत वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरी लैजाने व्यवस्था हुने मिलाइने उनको भनाइ छ
सोल्टी भिलेज मुग्लिन बजारबाट नारायणगढतर्फ ५ किलो मिटर र नारायणगढबाट ३१ किलोमिटरको दूरीमा पर्दछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राजमार्गको यात्रुलाई लक्षित गर्दै सोल्टीले खोले ‘सोल्टी भिलेज’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












