चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समन्वय समिति चितवनले भुटानी शरणार्थी सम्बन्धी मानव बेचबिखन सम्बन्धित भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । भरतपुरमा मंगलबार सम्पन्न छैंठौ पूर्ण बैठकले भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार आज बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय चितवनमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो । भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शनमा सबैको साझा सवाल भएकाले संगठनका सम्पूर्ण सदस्य तथा आम नागरिकलाई पनि सहभागी हुन आह्वान गरिएको छ ।
बैठकले पार्टी सदस्यता वितरण, संगठन सुदृढिकरण, पालिका कमिटी गठन÷पुनर्गठन, पार्टी मातहतको जनवर्गीय संगठन, मोर्चा संगठन गठन÷पुनर्गठन र विभिन्न विभागहरु निर्माण गर्ने निर्णय गरेको छ भने संगठन सुदृढीकरणका लागि अझ सशक्तिकरण गर्दै लैजाने भएको छ ।
यस्तै आजै मदन–आश्रितको पुण्यस्मृतिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताए ।
- ADVERTISEMENT -

नेकपा एसले आज भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












