मकवानपुर / बागमती प्रदेशमा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्न थालेको छ । पहिलो चरणमा संकलन गरिएको तथ्याङ्क अनुसार, प्रदेशमा हालसम्म १८ हजार ३२४ गाईमा उक्त संक्रमण देखिएको प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार उक्त संणमण सबैभन्दा धेरै मकवानपुरमा देखिएको छ । जिल्लामा ४ हजार ८३५ गाईमा उक्त रोग देखा परेको छ भने १९७ गाईको मृत्यु भएको छ ।
यस्तै, सिन्धुलीमा ९ हजार ६३४ गाईमा संक्रमण देखिएको छ भने ४७ गाईको मृत्यु भएको छ । त्यस्तै, रामेछापमा १ हजार ९६५, चितवनमा १ हजार ६० गाईमा उक्त रोगको संक्रमण देखिएको सचिव पाण्डेले बताए ।
यसैगरी, काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४००, नुवाकोटमा ३००, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन संक्रमण देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशको रसुवा र दोलखा जिल्लामा भने उक्त संक्रमण नदेखिएको र धादिङको विवरण मन्त्रालयमा आउँन बाँकी रहेको सचिव डा. पाण्डेले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

१८ हजारभन्दा बढी गाई लम्पी स्किनबाट संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












