काठमाडौं / सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमनेसामने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ ।
ए डिभिजन लिग : आर्मीविरुद्ध जावलाखेल र एपिएफविरुद्ध चर्चब्वाइज भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
