चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला शाखा चितवनको प्रचार प्रसार विभाग प्रमुखमा हरि अधिकारी चयन भएका छन् । केन्द्रीय बस टर्मिनल नजिकै रहेको भरतपुरको आफ्नै कार्यालयमा बिहीबार सम्पन्न बैठकले हरि अधिकारीलाई छनोट गरेको जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए ।
बैठकमा अध्यक्ष भण्डारीले पार्टी सुदृढीकरणका प्रचार प्रसारको मुख्य भूमिका हुने भएकोले जिम्मेवारीपूर्वक बहन गर्न सुझाव दिए । पार्टीको हरेक गतिविधिलाई प्रचार प्रसार विभागले सुक्ष्म ढंगले रिपोर्टिङ गर्नुपर्ने उनको आग्रह थियो ।
उनले विभागलाई सशक्त ढंगले अगाडि लैजान पार्टीको पूर्ण सहयोग रहने आश्वासन दिए । प्रचार प्रसार विभागका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री व्यवस्थापन गर्ने र निकट भविष्यमै कार्यालय स्थापना गरी अघि बढाइने प्रतिबद्धता जनाए ।
बैठकले समाजवादी प्रेस संगठनको जेठ मसान्तभित्रै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने निर्णय पनि गरेको छ । उक्त साधारण सभामा नयाँ सदस्यता वितरण गर्ने, सदस्यता विस्तारका लागि सबै एकढिक्का भएर अघि बढ्ने निर्णय गरिएको थियो ।
बैठकमा नेकपा समाजवादीका स्थायी कमिटी सदस्य हरि पराजुली, जिल्ला सचिव कुलप्रसाद लामिछाने, समाजवादी प्रेस संगठनका टिकादत्त तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा एसको प्रचार प्रसारमा हरि अधिकारी, समाजवादी प्रेस संगठनको अधिवेशन जेठभित्रै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












