चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खैरहनी तथा राप्ती नगर कमिटीले संगठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार खैरहनी तथा राप्ती नगरपालिका चितवनको संगठन सृदुढीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेकपा एकीकृत समाजवादी चितवनका प्रचार विभागका प्रमुख हरि अधिकारीले जानकारी दिए ।
कार्यक्रम नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षणमा जिल्ला इन्चार्ज खनालले पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरेका छन् । पार्टीको आधार भनेकै वडा तह, टोल भएकोले सबै एकजुट भएर लाग्नु पर्ने उनको जिकिर थियो ।
कार्यक्रममा नेकपा एस चितवनका जिल्ला अध्यक्ष अरुणपीडित भण्डारी, निवर्तमान अध्यक्ष कृष्ण पन्त, सचिव कुलप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा एस राप्ती नगर कमिटीका अध्यक्ष दुर्गादत्त अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन केशवप्रसाद ढकालले संचालन गरेका थिए ।
यस्तै नेकपा एस राप्ती नगर कमिटीले पनि शनिबारै संगठन सुदुढीकरण तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेकपा एसका स्थायी कमिटी सदस्य हरि पराजुली प्रमुख अतिथि रहेको थियो ।
प्रमुख अतिथि पराजुलीले पार्टी सुदृढीकरणका लागि सबै जोडतोडले अघि बढ्न सुझाव दिए । सबै तहबाट हातेमालो गर्दै अघि बढ्न सके पार्टी निर्माणमा सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एसका जिल्ला इन्चार्ज तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाल, निवर्तमान अध्यक्ष कृष्ण पन्त, सचिव कुलप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राप्ती नगर कमिटीका संयोजक राम सेढाईको अध्यक्षतामा सम्पन्न भएको हो भने संचालन सहसंयोजक आरके पण्डितले गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा एसको खैरहनी र राप्तीमा संगठन सुदृढीकरण तथा प्रशिक्षण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













