मकवानपुर / बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारबाट प्रथम प्रदेश युवा सम्मेलन २०८० सुरु भएको छ । सम्मेलन बागमती प्रदेश युवा परिषद्को आयोजनामा सुरु भएको हो ।
सम्मेलनको बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेका हुन् । सो क्रममा उनले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताइन् ।
उनले सुशासन र नवप्रवर्तनको विकास गर्न प्रदेश सरकार चिन्तनशील रहेको बताउँदै सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवा वर्गका समस्या समाधानका उपाय पनि खोजी गर्न आग्रह गरिन् ।
मंगलबारसम्म संचालन हुने उक्त सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० युवा सहभागी रहेका छन् । सम्मेलनमा युवाका विषयमा विभिन्न ५ विषयमा केन्द्रित रहेर समूह छलफल हुनेछ ।
कार्यक्रम प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षमा भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय एकालाल श्रेष्ठ र प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नीरबिक्रम थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामालगायतको आतिथ्यता रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

युवा पुस्ताको निराशालाई व्यवस्थापन जरुरी – मन्त्री मुक्तान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














