२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आर्थिक वर्ष २०८०–८१ को बजेट आज पारित हुने

प्रकाशित मिति : २०८० असार २८ गते

काठमाडौं / आर्थिक वर्ष २०८०÷८१ को बजेट राष्ट्रियसभाबाट आज (बिहीबार) पारित हुने भएको छ । यसअघि हिजो (बुधबार) बस्ने भनिएको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि विशेष कारण देखाउँदै सारिएको हो ।
प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको बजेट अर्थात् विनियोजन विधेयकमाथि छलफल सकिइसकेको छ । विहान १० बजे सुरु हुने बैठकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसपछि विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्राप्त खर्च कटौतीको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसपछि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
आजै बस्ने राष्ट्रियसभाको दोस्रो बैठकमा आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनका अनुसार आजै राष्ट्रियसभाको तेस्रो बैठक पनि बस्नेछ । जसमा विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा सैद्धान्तिक विषयमा छलफल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72