April 20, 2025

विरोध प्रदर्शन गर्दै राप्रपा नेपाल

July 21, 2023
- ADVERTISEMENT -

काठमाडौं / राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौंमा आज (शुक्रबार) संयुक्त संयोजित संगठनहरुद्वारा आयोजित विरोध प्रदर्शन अपराह्न २ बजे गर्ने भएको हो ।
भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
भ्रष्टचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।

- ADVERTISEMENT -