धादिङ / धादिङको रोराङ गाउँपालिका–३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकको सनाखत हुन सकेको छैन । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् । उनको उपचारको लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको जनाइएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
