Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ श्रावण ४ गते

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातको एक अवैध पटाका कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

स्थानीय प्रहरीकाअनुसार अहमदाबाद सहरमा सञ्चालित उक्त कारखानामा अचानक भएको विस्फोटपछि भीषण आगलागी भएको थियो । 

- ADVERTISEMENT -

Advertisement

प्रहरीले उक्त पटाका निर्माण इकाई अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ ।

विस्फोटको समयमा कारखानामा करिब १५ जना कामदार कार्यरत थिए । घटनामा घाइते भएका १० जनालाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थालाई दृष्टिगत गर्दै मृतकको संख्या बढ्नसक्ने चिकित्सकहरूले आशंका गरेका छन् । 

विस्फोटको वास्तविक कारण भने अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति उपलब्ध गराउने घोषणासमेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98