२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

सिमेन्ट उद्योगको क्लिङ्करमा समस्या, उत्पादन कार्य बन्द

प्रकाशित मिति : २०८० श्रावण ६ गते

मकवानपुर / सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य शुक्रबारदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए ।
करिब दुई हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरण (क्लिङ्कर) को मर्मत सम्हार गरेर पुनः उत्पादन कार्य सुरु गर्ने लक्ष्य रहेको प्रवक्ता कर्णले बताए । उनका अनुसार, उद्योग व्यवस्थापनले बोलपत्र आह्वानमार्फत बाह्ेय मुलुकबाट गुणस्तरीय कोइला ल्याउने कार्य भइरहेको छ ।
अहिले हेटौंडा सिमेन्ट उद्योगको भण्डारणमा हेटौंडा सिमेन्ट उद्योगमा अहिले २ लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई हेटौंडा, काठमाडौं, पोखरा, भैरवा, विराटनगरलगायत विभिन्न शहरहरुमा सिमेन्टको आपूर्ति गरिरहेको सो उद्योगका प्रवक्ता कर्णले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45