चितवन / चितवनको मुग्लिङ नारायणगढ सडकखण्ड अन्तरगत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध बनेको छ । पहिरोका कारण उक्त सडकखण्ड बिहान ७ बजेदेखि पूर्ण रूपमा बन्द भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, कालिखोला आसपासका विभिन्न स्थानमा साना–ठुला पहिरो आएर सडकखण्ड अवरुद्ध भएको हो । हाल पानी परिराखेकाले परिरो पन्छाउन कठिन भइरहेको बताउँदै चितवन प्रहरीले पहिरो पन्छाउन समय लाग्ने जनाएको छ । साथै प्रहरीले वैकल्पिक मार्गको प्रयोग आग्रह गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कालिखोलमा पहिरो, ना–मु सडक पूर्ण रुपमा बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -










